गृहमन्त्रीको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

गृहमन्त्रीको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्धामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको छ ।

मन्त्री लामिछानेको मुद्धामा शुक्रबार सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ भएको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।

अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);