ललितपुरको धोबीघाटमा भीषण आगोलागी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

ललितपुरको धोबीघाटमा भीषण आगोलागी

fire

काठमाडौं । ललितपुरको धोबिघाटमा भीषण आगलागी भएको छ । आज बिहान साढे १० बजे धोबिघाटको एक कवाडी गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।

अहिलेसम्म गोदाममा आगो कसरी लाग्यो र कति क्षति भयो भन्ने खुलिसकेको छैन् ।

आगो नियन्णणमा लिने प्रयास भइरहेको छ । काठमाडौं र ललितपुरको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);