काठमाडौं । राप्रपाले आफ्ना एजेण्डा विर्सीएको हो ? वा सरकारमा सहभागी हुन बार्गेनिङ ? अब सरकार निर्माण प्रक्रियामा राप्रपाको भुमिका कस्तो रहला ? भन्ने विषयमा राप्रपा महामन्त्री भुवन पाठकसँग हामीले संवाद गरेका छौं ।
कार्यक्रमको पुरा अंश यहाँ हेर्न सक्नुहुन्छ: