गृहमन्त्रीले लिए सुरक्षा निकायबाट आवश्यक विफ्रिङ | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

गृहमन्त्रीले लिए सुरक्षा निकायबाट आवश्यक विफ्रिङ

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा पहिलो केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।

गृह मन्त्रालयमा मंगलबार बसेको बैठकमा मन्त्री लामिछानेले सुरक्षा निकायबाट विफ्रिङ लिएका थिए ।

बैठकमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतको उपस्थिति थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);