मंगलवारको लागि यस्तो विदेशी मुुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

मंगलवारको लागि यस्तो विदेशी मुुद्रा सटहीदर

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९५ पैसा र विक्रिदर १३२ रुपैयाँ ५५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ १७ पैसा र विक्रिदर १४० रुपैयाँ ८१ पैसा रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७० पैसा र विक्रिदर ८९ रुपैयाँ १० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);