दौरा सुरुवालमा चिटिक्क देखिएका प्रधानमन्त्री प्रचण्डले सपथ लिए | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

दौरा सुरुवालमा चिटिक्क देखिएका प्रधानमन्त्री प्रचण्डले सपथ लिए

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ लिएका छन् ।

शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

प्रचण्ड शपथका लागि आज दौरा सुरुवाल लगाएर पुगेका छन् । उनले सेतो दौरा सुरुवाल लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);