जनमत पार्टीले पायो उद्योग मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

जनमत पार्टीले पायो उद्योग मन्त्रालय

काठमाडौं, ११ पुस ।   जनमत पार्टीले उद्योग  मन्त्रालय पाएको छ । संघीय संसद् भवनमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय गरेको हो ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले भने आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालयमा मागेका थिए ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको पद दिइएको जनमत पार्टीका अध्यक्षले राउतले जानकारी दिए । जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);