देउवाले फोन गरेर दिए प्रचण्डलाई बधाई | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ६ २०८१, मंगलबार

देउवाले फोन गरेर दिए प्रचण्डलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुुष्पकमल दाहाललाई बधाई दिएका छन् ।

निवर्तमान प्रधानमन्त्री देउवाले फोन गरेर प्रचण्डलाई शुभकामना तथा बधाई दिएका हुन् ।

कांग्रेसका केही नेताहरुले पनि प्रचण्डलाई बधाई दिइरहेका छन् ।

प्रचण्ड कांग्रेस, एकीकृत समाजवादीकसँगको गठबन्धन तोडेर एमालेसहित साना दलको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त भएका छन् ।

उनले आज साझ ४ बजे सपथ लिदैछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);