नारायणकाजी उपप्रधानमन्त्री बन्ने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ६ २०८१, मंगलबार

नारायणकाजी उपप्रधानमन्त्री बन्ने

काठमाडौं । नेकपा(माओवादी केन्द्र)बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।

आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

आज ११ बजे नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);