आइतबारका लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

आइतबारका लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २८ पैसा र विक्रिदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ३९ पैसा र विक्रिदर १४१ रुपैयाँ ३ पैसा रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६० पैसा र विक्रिदर ८९ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);