८३ बर्षका बृृद्घा जुटे तरकारी खेतिमा | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

८३ बर्षका बृृद्घा जुटे तरकारी खेतिमा

बिमल जैरु ५ चैत्र डडेल्धुरा ।
सुन्दा अचम्म लाग्न सक्छ तर अचम्म मान्न पर्दैन डडेल्धुरा अमरगढी नगरपालिका वडा न. ११ बरडा का ८३ बर्ष का बृद्घा किसान मेघनाथ जोशी ले युवा हरुलाई चुनैति दिएका छन । २० बर्ष देखि तरकारी खेति गर्दै आएका किसान आफ्नो उमेरको पनि ख्याल नगरि ८३ बर्षको उमेर सम्म पनि तरकारी खेतिमा जुटि रहेका छन । उनले

८३ बर्षका बृृद्घा जुटे तरकारी खेतिमा

 

बिमल जैरु ५ चैत्र डडेल्धुरा । सुन्दा अचम्म लाग्न सक्छ तर अचम्म मान्न पर्दैन डडेल्धुरा अमरगढी नगरपालिका वडा न. ११ बरडा का ८३ बर्ष का बृद्घा किसान मेघनाथ जोशी ले युवा हरुलाई चुनैति दिएका छन । २० बर्ष देखि तरकारी खेति गर्दै आएका किसान आफ्नो उमेरको पनि ख्याल नगरि ८३ बर्षको उमेर सम्म पनि तरकारी खेतिमा जुटि रहेका छन । उनले आफ्नो खेतको एक रोपनि जमिनमा पुरै तरकारी खेति लगाएका छन । मुला, प्याज, धनिया, रायो, गोलभेडा, ब्येमोसमि काक्रा फर्सी बाट एक सिजनमा ४० हजार आम्दानी र बर्ष मा दुई लाख बराबर को तरकारी बिक्री गर्छन् किसन मेघनाथ जोशी ।

 

सकेसम्म तरकारी बिक्रीको लागि आफुले सदरमुकाम धाउनु नपर्ने गाउमै बिक्री गर्दा पनि उचित मुल्येमा बिक्री हुने जोशी को भनाई छ । आफु ले तरकारी खेति गरेको २० बर्ष हुदा सम्म पनि आफु लाई कसैले पनि सहयोग नगरेको किसान को गुनासो छ । यस्ता छुट्नु भऐका ग्रामिण भेकका किसानहरुको खोजिगरि जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले सहयोग गर्ने बताउछन जिल्ला कृषि विकास कार्यालय डडेल्धुरा,वागवानी अधिकृत बासुदेब देउकोटा ।

 

तरकारी खेति बाट आफ्नो सात जाना को परिवारलाई घर खर्च चलाई बचत पनि हुने उनको भनाई छ ।बिदेश जानु भन्दा मेहनत गरे आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने उधारण बनेका ८३ बर्षका बृद्घा मेधनाथ जोशी बाट अन्य किसान लाई पनि थप कृषि पेशामा लाग्ने होसलाको प्रेरणा मिल्ले सहजै अनुमान गर्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);