काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिदर १३२ रुपैयाँ १३ पैसा र विक्रिदर १३२ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यस्तै, एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ७४ पैसा र विक्रिदर १४१ रुपैयाँ ३८ पैसा रहेको छ ।
यसैगरी एक क्यानेडिन डलरको खरिदर ९७ रुपैयाँ १८ पैसा र विक्रिदर ९७ रुपैयाँ ६२ पैसा रहेको बैंकले जनाएको छ ।