एमाले केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

एमाले केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको पन्ध्रौं बैठक आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको छ ।  बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको परिणाम र आगामी योजना बारे छलफल भएको एक नेताले बताए ।

Leave a Reply