झलनाथलाई भेट्न डल्लु पुगे प्रभु साह | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

झलनाथलाई भेट्न डल्लु पुगे प्रभु साह

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहबीच भेटघाट भएको छ ।

खनाल र शाहबीच बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।

Leave a Reply