शपथ ग्रहण गराउन बाग्मती प्रदेशसभाले बोलायो सर्वदलिय बैठक | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

शपथ ग्रहण गराउन बाग्मती प्रदेशसभाले बोलायो सर्वदलिय बैठक

काठमाडौं । बाग्मती प्रदेशसभाले सर्वदलिय बैठक बोलाएको छ।

प्रदेशसभामा भर्खरै निर्वाचित भएका सदस्यहरको सपथग्रहणको मितिबारे छलफल गर्न पुस ८ गते ११ बजे बैठक बोलाइएको हो ।

प्रदेशसभा सचिवालयको अनुसार बाग्मती प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित रामप्रसाद ढुगाना ज्येष्ठ सदस्य भएका छन् ।

उनी नेकपा (माओवादी केन्द्र)बाट नुवाकोट–२ (१)बाट निर्वाचित भएका हुन् । ढुगानाले प्रदेशप्रमुख यादवचन्द्र शर्माबाट सपथ ग्रहण गराउनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);