आजदेखि नारायण–मुग्लिङ सडक ११ बजेदेखि बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

आजदेखि नारायण–मुग्लिङ सडक ११ बजेदेखि बन्द हुने

काठमाडौं । आज देखि नारायणगढ–मुग्लिङ सडक खण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।

उक्त सडकखण्डमा पर्ने पुल निर्माण निर्माण गर्न भित्तो काट्नका लागि सवारी आवागमन बन्द हुने पश्चिम खण्ड आयोजनाले जनाएको छ ।

आजदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म एक महिना दिनहु चार घण्टा नागढुुङ्गा –मुग्लिङ सडक बन्द हुनेछ ।

सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने काटिनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);