पहिलो हाफमा क्रोएसियालाई अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

पहिलो हाफमा क्रोएसियालाई अग्रता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको तेस्रो स्थानको लागि भएको खेलको पहिलो हाफमा क्रोएसियाले अग्रता बनाएको छ ।

मिडफिल्डर मिस्लाभ ‌‌ओरसिचको गोलको सहयोगले क्रोएसियाले ४२ मिनेटमा अग्रता बनाएको हो ।

लिभाजाको पासमा ओरसिचले मोरक्कोका गोलरक्षकको गोल पोस्टभन्दा अगाडि निस्किएको अवस्थाको फाइदा उठाउदै गोल गरे।

यसअघि ७ मिनेटमा क्रोएसियाले लिएको अग्रतालाई मोरक्कोले दुई मिनेटमा बराबरी गरेको थियो।

क्रोएसियाका लागि जास्को गाभार्डिओलले इभान पेरिसिचको पासमा गोल गरेका थिए। ९ मिनेटमा अचरफ डारीले बराबरी गोल गरेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);