बलात्कारबारे सोविताले दिइन यस्तो प्रतिक्रिया | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

बलात्कारबारे सोविताले दिइन यस्तो प्रतिक्रिया

काठमाडौं, २ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौंको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोविता गौतमले तीन वर्ष अघि बलात्कारबारे बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले आज भिडियोमा दिएको आफ्नो भनाईबारे थप स्पष्ट पारेकी छिन् ।

सामाजिक सञ्जालमार्फत गौतमले आफ्नो भनाइ यौन हिंसा प्रभावितलाई हिनताबोध गराउनुभन्दा पनि स्वभाविक व्यवहार गर्नुपर्ने आशय रहेको बताएकी छिन् । त्यत्तिबेला आफूले बोलेको शब्द अहिले प्रयोग नर्गर्ने र अध्ययन अनुुभवले परिष्कृत भइसकेको पनि बताएकी छिन् ।

अहिले आफ्नो बुुझाइको दायर फराकिलो भएको समेत बताएकी छिन् । तीन वर्ष अघि गौतमले एक युुट्यब च्यानलमा बलात्कारको विषयमा बोलेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);