आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, १ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसा र विक्रिदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

नेपाल राष्ट बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ३२ पैसा र विक्रिदर १४० रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३६पैसा र विक्रिदर ९७ रुपैयाा ८० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);