बलिउड अभिनेता विवेक ओवराय परिवारसहित काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बलिउड अभिनेता विवेक ओवराय परिवारसहित काठमाडौंमा

काठमाडौं, २९ मंसिर । बलिउड अभिनेता विवेक ओवराय बुधबार काठमाडौं आइपुुगेका छन् । ओवराय आफ्ना परिवारसहित त्रिभुवन अन्तर्राष्टिय विमानस्थल काठमाडौंमा आइपुुगेका हुन् ।

ओवराय परिवार एक साता लामो नेपाल बसाइको क्रममा सगरमाथा बेसक्याम्प,पोखरा, लुम्बिनी र काठमाडौंको पशुुपतिनाथ लगायतका स्थानहरुको भ्रमण गर्नेछन् ।

उनलाई व्यवसायी पुनम यादवले नेपाल ल्याएकी हुन् । विवेकले २० वर्ष लामो अभिनयको करियरमा नेपाली दर्शकले धेरै माया दिएको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);