यी हुन् समानुपातिकतर्फका सांसद ( नामावलीसहित) | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८१, बुधवार

यी हुन् समानुपातिकतर्फका सांसद ( नामावलीसहित)

काठमाडौं, २९ मंसिर । गत मंसिर ४ गते भएको निर्वाचनको समानुपातिकतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसदको नामावली सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले राजनीतिक दलबाट सात १ सय १० र प्रदेशसभाबाट २ सय २० निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको हो ।
समानुपातिक तर्फ सबैभन्दा धेरै सिटमा नेकपा एमालेले जित हात पारेको छ ।

समानुपातिकतर्फ ११० मध्ये एमालेले ३४, नेपाली कांग्रेसले ३२, राष्टिय प्रजातन्त्र पार्टीले ७, नेकपा (माओवादी केन्द्र)ले १४, राष्टिय स्वतन्त्र पार्टीले १३, जनता समाजवादीले ५ र जनमत पार्टीले ५ सीट सुरक्षित गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);