गत वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये कति जनाले ज्यान गुमाए ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

गत वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये कति जनाले ज्यान गुमाए ?

bidesh

काठमाडौं, २६ मंसिर । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा गएकामध्ये  १ हजार ४ सय ७९ जनाले ज्यान गुमाएका छन् । बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको ज्यान गएको मानव अधिकार आयोगले जनाएको छ ।

आयोगको तथ्यांकअनुसार मलेसिया र खाडी मुलुकमा अधिक नेपालीको मृत्यु हुने गरेको पाइएको छ ।

यी मुलुकमा मृत्युदर झण्डै ७५ प्रतिशतको हाराहारी रहेको तथ्यांकमा उल्लेख छ । कुल संख्यामध्ये वैदेशिक रोजगारीमा गएका १०५ जनाले आत्महत्या गरेकोसमेत तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);