सामलिङ पावर कम्पनीको साधारणसभा २१ पुसमा | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

सामलिङ पावर कम्पनीको साधारणसभा २१ पुसमा

काठमाडौं। सामलिङ पावर कम्पनीको २१ पुसमा वार्षिक साधारणसभा हुने भएको छ। बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले पुसमा साधारणसभा गर्ने निर्णय गरेको हो।

हाल कम्पनीको वित्तीय विवरणमा कम्पनी घाटामा रहेकाले यसले आर्थिक वर्ष २०७८-७९ का लागि कुनै पनि लाभांश तथा सेयर प्रस्ताव नगरिएको कम्पनीले सूचनामार्फत जनाएको छ।

Leave a Reply