गठबन्धनका नेताहरुले भारतीय हितमा काम गरेको एमाले नेता विशाल भट्टराईको आरोप (भिडियो अन्तवार्ता) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

गठबन्धनका नेताहरुले भारतीय हितमा काम गरेको एमाले नेता विशाल भट्टराईको आरोप (भिडियो अन्तवार्ता)

काठमाडौं, २० मंसिर। नेकपा एमालेका प्रभावशाली नेता विशाल भट्टराईले सत्ता गठबन्धनले भारतीय हितमा काम गरिरहेको आरोप लगाएका छन् । माउण्टेन संवादमा कुराकानी गर्दै वर्तमान सरकारलाई विदेशीको अनुकूल सरकार भएको टिप्पणी समेत गरे।

एमालेले विदेशीको अनुचित हस्तक्षेप नसहँदा चुनौतीको सामना गर्नुपरेको दाबी गरे। नागरिकता विधेयक पारित गर्न गठबन्धनले विगतमा चालेको कदम स्मरण गराउँदै भन्नुभयो,‘उहाँहरु भरतीय हितमा काम गर्नुहुन्छ।’

अदालतमा ब्रम्हलुट भएको विषय उठाउँदा केपी ओलीलाई अदालतले मुद्दा धमाधम हराएको तर्क गरे। उनले न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्नुपर्ने विषय उठाएको स्मरण समेत गराए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);