काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका ६ सुतार चोकमा गएराति टेम्पो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक धरान उपमहानगरपालिका १५ का ५३ वर्षीय देवान सिंह राई रहेका प्रहरीले जनाएको छ । हाल उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । टेम्पो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
टेम्पो र मोटरसाइकल ठोक्किँदा एक जना घाइते
ताजा समाचार
आर्थिक मन्दीका कारण सहकारीको ऋण असुली प्रभावित
१४ घन्टा अघि
विदेशी लगानी भित्राउन स्वचालित मार्ग विस्तार
१७ घन्टा अघि
आइसिसी टी–२० विश्वकपमा १२ वर्षपछि नेपालको जित
१९ घन्टा अघि
निजी क्षेत्रको २ खर्ब लगानी जोखिममा
२० घन्टा अघि




