हिन्दूराष्ट्र बनाएरै छाड्ने पशुपति शमशेरको दृढता (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

हिन्दूराष्ट्र बनाएरै छाड्ने पशुपति शमशेरको दृढता (भिडियोसहित)

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेतापशुपतिशमशेर जबराले हिन्दू राष्ट्र स्थापना गराएरै छाड्ने दृढता व्यक्तगर्नु भएको छ ।

माउण्टेन टेलिभिजनको संवादमा बुधबार बोल्दै उहाँले हिन्दू राष्ट्रको एजेण्डा सफल बनाएरै छाड्ने बताउनुभयो ।

आगामी संसदमा हिन्दू राज्यको एजेण्डलाई राप्रपाले कडा रुपमा उठाउने उहाँको भनाई छ । जबाराले जनताले राप्रपालाई विपक्षीको रुपमा संसदमा पु¥याएको बताउनुभयो । उहाँले राप्रपा सरकारमा सहभागि नभई जनताको मतको कदर गर्दैै हिन्दू राज्यको लागि संसदमा खरो रुपमाउत्रने बेलाआएको उल्लेख गर्नुभयो । कुनै पनि पार्टीले संसदमा बहुमत पु¥याउँन सक्ने अबस्था नदेखिएकोमा नेताहरु समझदारीका साथ अगाडि बढ्नु पर्ने अवस्था आएको उहाँको भनाई थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);