पार्टी एकिकरण र सरकार गठनबारे प्रचण्ड र ओलीबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पार्टी एकिकरण र सरकार गठनबारे प्रचण्ड र ओलीबीच छलफल

prachanda-and-kp-oli

काठमाडौं, २९ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

वार्तामा प्रचण्ड र ओली बीच पार्टी एकताबारे एवम् सरकार गठनका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ।

छलफल जारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);