बेइजिङ । चीनले अन्तर्राष्ट्रिय थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रिएक्टर (आईटीईआर)को मुख्य भागमा काम सम्पन्न भएको जनाएको छ । आईटीईआर संसारकै सबैभन्दा ठूलो ‘कृत्रिम सूर्य’ भनेर चिनिन्छ । आइटीइआर फ्रान्सस्थित विशाल अन्तर्राष्ट्रिय आणविक परियोजना हो । बेलायत, स्विट्जरल्याण्ड, भारत, जापान, कोरिय, अमेरिका, चीन, रुस र २७ युरोपेली राष्ट्रहरूसहित ३५ देशहरूको अन्तर्राष्ट्रिय सहकार्यमा परियोजना निर्माण भइरहेको छ । निर्माण लागतको ४५ प्रतिशत रकम युरोपले जुटाएको छ भने बाँकी प्रत्येक देशले करिब ९ प्रतिशत जुटाएका छन् ।२२ अर्ब डलरको यो परियोजना सन् २०२५ मा सञ्चालन सुरु हुने अनुमान गरिएको छ ।
कृत्रिम सूर्यको महत्वपूर्ण काम सम्पन्नः चीन
ताजा समाचार
एमआरपी तत्काल लागू गर्न सक्दैनौँः अध्यक्ष श्रेष्ठ
३० मिनेट अघि
आकाशमा बादल–अध्यारोले ढाक्यो काठमाडौं
१ घन्टा अघि
रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेल लगिँदै
२ घन्टा अघि





