काठमाडौं । झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । अध्यक्ष लिङ्देन ४० हजार ६४८ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन् ।
कांग्रेस नेता सिटौलालाई पराजित गर्दै राप्रपा अध्यक्ष लिङ्देन विजयी
ताजा समाचार
आन्दोलनरत शिक्षकलाई मन्त्रालयले वार्तामा बोलायो
१३ घन्टा अघि