मोरङ–२ मा ३६९ मतले पछि परिन् सुजाता | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

मोरङ–२ मा ३६९ मतले पछि परिन् सुजाता

मोरङ । २ मा एमालेका ऋषिकेश पोखरेलले अग्रता जोगाइराख्दा कांग्रेस उम्मेदवार सुजाता कोइराला ३६९ मतले पछि परेकी छन्। एमालेका पोखरेलले पछिल्लो मत परिणाम अनुसार एमालेका पोखरेलले ९७३६ मत प्राप्त गर्दा कांग्रेसकी कोइरालाले ९३६७ मत पाएकी छन्। मोरङ २ मा घन्टी चुनाव चिन्हका ठगेन्द्र प्रसाद न्यौपाने ८६४ मतसहित तेस्रो स्थानमा छन्।

Leave a Reply