काठमाडौँ, २८ मंसिर। नेपाली बजारमा आज छापावाल सुनको मूल्य तोलामा ५४ हजार ५ सय कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजावी सुन मुल्य तोलाको ५४ हजार २ सय रहेको छ । आज चादी ७ सय २० मा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो भन्दा आज सुनको मूल्य ४ सय बढेको छ ।
ताजा समाचार
आठ बर्षमा नेपालमा कति जलवायु वित्त भित्रियो ?
२ घन्टा अघि
तिहारको दोस्रो दिन आज कुकुर पूजा गरिँदै
२ घन्टा अघि




