आजको सुनचाँदीको भाउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

काठमाडौँ, २८ मंसिर। नेपाली बजारमा आज छापावाल सुनको मूल्य तोलामा ५४ हजार ५ सय कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजावी सुन मुल्य तोलाको ५४ हजार २ सय रहेको छ ।  आज चादी ७ सय २० मा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो भन्दा आज सुनको मूल्य ४ सय बढेको छ ।