बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल तीन सय मतले पछाडि परेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल अगाडि छन् ।उनी २२ सय ४४ मतसहित अग्रस्थानमा रहँदा विष्णुले १९ सय ४४ मत ल्याएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले १४ सय ६१ मत मात्र ल्याएका छन् ।
रुपन्देही-२ मा विष्णु पौडेलभन्दा अगाडि घन्टी
ताजा समाचार
कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेज
३ घन्टा अघि
माओवादी अध्यक्ष प्रचण्ड भैरहवामा
१ दिन अघि