मुस्ताङमा कांग्रेसको अग्रता, ३२ मत बदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मुस्ताङमा कांग्रेसको अग्रता, ३२ मत बदर

कास्की। गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ।  जसअनुसार मुस्ताङमा नेपाली कांग्रेसले १०६७ मत सहित अग्रता लिएको छ भने नेकपा एमाले ८ सय ७ मतसहित पछयाउन सुरु गरेको छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हिमाली जिल्लामा १२ मत प्राप्त गरेको छ भने ३२ मत बदर भएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);