भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाको सुरुवाती अग्रता | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाको सुरुवाती अग्रता

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् । थापाले २ हजार २३० मत सहित अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका महेश बस्नेतले १ हजार ६३२ मतसहित पछ्याइरहेका छन् । भक्तपुर २ मा राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।

Leave a Reply