स्याङ्जा चापाकोटको भानु माविमा रोकिएको मतदान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

स्याङ्जा चापाकोटको भानु माविमा रोकिएको मतदान सुरु

स्याङ्जा। राजनीतिक दलका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको स्याङजाको चापाकोट नगरपालिका–१ आँधीचौधेरास्थित भानु माद्यामिक विद्यालयमा रहेको मतदानस्थलमा पुनः मतदान सुरु भएको छ। एमाले निकट वडा सदस्यले हातपात गरेपछि विवाद हुँदा मतदान स्थगित भएको थियो । कार्यकर्ताबीच विवाद चर्किदै जाँदा प्रहरीले सुरक्षाको लागि हवाइ फायरसमेत गरेको जनाएको छ।

सर्वदलीय बैठक बसेपछि विवाद मिलाएर मतदान सुरु गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply