मिलन पाण्डेले ज्याबहालबाट मतदान गरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मिलन पाण्डेले ज्याबहालबाट मतदान गरे

काठमाडौं। विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नम्बर ९ बाट मतदान गरेका छन् ।  उनले आज बिहान नवयुग मावि, ज्याबहालबाट मतदान गरेका हुन् ।

यहाँबाट पाण्डेसँगै सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमला, एमालेका कृष्णगोपाल श्रेष्ठसहित २२ जना उम्मेदवार छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);