डडेल्धुरा । डडेलधुरामा चितुवा मृत भेटिएको छ । जिल्लाको अजयमेरु गाउँपालिका–६ मा चितुवा मृत भेटिएको डडेल्धुरा प्रहरीले बताएको छ । डडल्धुरा प्रहरीका अनुसार देवल माध्यामिक विद्यालय जजिक बाटोमा चितुवा मरेको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले प्रहरी टोली घटनास्थलमा खटाइएको र वन कार्यालयको टोली पनि त्यसतर्फ गएको बताए ।
डडेलधुरामा चितुवा मृत फेला
ताजा समाचार
मुस्ताङका दुई ‘कुमारी हिमाल’मा ऐतिहासिक सफलता
९ घन्टा अघि
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
१३ घन्टा अघि
नीतिगत बहस आर्थिक वृद्धिमा सीमित भयाे : मुख्यसचिव
१४ घन्टा अघि




