राज्यले उद्योगी व्यवसायीकाे संरक्षण नगरे देश समृद्ध हुँदैन: दीपक बोहरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

राज्यले उद्योगी व्यवसायीकाे संरक्षण नगरे देश समृद्ध हुँदैन: दीपक बोहरा

भैरहवा। पूर्व मन्त्री दीपक बोहोराले उद्योगी व्यवसायीको संरक्षण र प्रवर्द्धन नगरेसम्म देश समृद्ध नहुने बताएका छन् । सरकारकै नीतिमा चल्ने उद्योग व्यवसाय सरकार नै उनीहरूको विरुद्धमा चलेकोले अहिले देशमा संकट आइपरेको उनले बताए । बैंकले जथाभावी व्याज बढाउनु, अतिआवश्यक बस्तुहरुको आयातमा कडाई गर्नु, स्वदेशी उत्पादनलाई बढावा दिनुको साटो सरकार नै चोरी तस्करी गाराउनमा प्रोत्साहन गरेको र सञ्चालनमा रहेको उद्योगहरू पनि बन्द गर्ने अवस्थामा सरकारले नै पुर्‍याएकोले उद्योग व्यवसायीहरुको धरासायी हुदै गएको उनकाे भनाइ छ ।

निजी क्षेत्र तथा संघ संस्थाहरुसँगको छलफलमा उनले देश विकासमा र समृद्ध नेपालकोलागि मेरुदन्ड जस्तै उद्योग धन्दा रहेको बताए । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बोहोराले बैंकहरूले आफुखुसी बढाएको ब्याजदर तत्काल सिङ्गल डिजिटमा ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);