इलाम १ बाट पूर्वप्रधामन्त्री झलनाथ खनाल विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

इलाम, २४ मंसिर । नेकपा एमालेका झलनाथ खनाल इलाम क्षेत्र नं। १ बाट भारी मतान्तरसहित विजयी भएका छन् । संसदका लागि उनको यो जीत पाँचौं पटक हो।

खनालले ३६ हजार ८०७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);