सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौै। सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

Leave a Reply