काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घटेको छ । यससँगै सूचक १८५४.५७ विन्दुमा आएको छ । २१ हजार १८० रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस सेसनमा ३ कम्पनीको ३० कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । एक कम्पनीको भाउ बढेको छ भने दुई वटाको मूल्य घटेको छ ।
प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घट्यो
ताजा समाचार
डलरको भाउ अहिलेसम्मकै उच्च
२ दिन अघि