गिरिराजमणि पोखरेलकाे उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

गिरिराजमणि पोखरेलकाे उम्मेदवारी दर्ता

महोत्तरी। माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि लागि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गराएका हुन् । यसअघि तीन पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका पोखरेलको चौथो प्रतिस्पर्धामा उत्रिएका छनं । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।  नेकपा एमाले उमेद्वार लक्ष्मी महतोसँग उनकाे प्रतिस्पर्धा हुने भएकाे छ ।

यसअघिको महतोले पाेखरेलसँग पराजित भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);