रावललाई उम्मेदवार नबनाएको भन्दै एमाले अछाम समन्वय कमिटी संयोजक शाहले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

रावललाई उम्मेदवार नबनाएको भन्दै एमाले अछाम समन्वय कमिटी संयोजक शाहले दिए राजीनामा

काठमाडौं। नेकपा एमालेका नेता भीम रावललाई टिकट नदिएको भन्दै अछाम जिल्ला समन्वय कमिटीका संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । जिल्ला समन्वय कमिटीले भीम रावललाई अछाम क्षेत्र १ बाट सर्वसम्वत रुपमा प्रतिनिधिसभा निर्वाचनको लागि सिफारिस गरेको थियो।

कमिटीको सिफारिस विपरित केन्द्रले अरुलाई नै उम्मेदवार बनाएकोमा नैतिकताका अधारमा उक्त पदमा बसिरहन नहुने ठहरसहित शाहले राजीनामा दिएको  दिएका छन् ।

Leave a Reply