काठमाडौं । नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्म कै उच्च हो । दशैंको मुखमा डेगु लागे पछि सर्वसाधारणको विचल्ली भएको छ । डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ।
डेंगुका बिरामी हालसम्मकै सर्वाधिक, ३० लाख नाघे बिरामी
ताजा समाचार
भारतीय सेनाध्यक्ष द्विवेदी आज आउँदै
७ घन्टा अघि
एनपीएलका लागि तयारी धमाधम
१ दिन अघि
माओवादी केन्द्रको पदाधिकारी बैठक आज
१ दिन अघि