कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली

काठमाडौं। काठमाडौंस्थित कालीमाटीको माछा पसल  र  तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली ।

टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ ।

Leave a Reply