गोरखामा बाबुराम माओवादीका नारायणकाजी भन्दा ४ हजार मतले अघि | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

गोरखामा बाबुराम माओवादीका नारायणकाजी भन्दा ४ हजार मतले अघि

गोरखा, २३ मंसिर। गोरखा क्षेत्र नम्बर २ मा पूर्व प्रधानमन्त्री नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठभन्दा चार हजारभन्दा बढी मतको अग्रता लिएका छन्।

पछिल्लो मत परिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका भट्टराईले ४७ हजार ३१५ मत आफ्नो पक्षमा पारेका छन् भने वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नारायणकाजी श्रेष्ठले २० हजार २७२ प्राप्त गरेका छन्।