३२ जना विद्यार्थी आश्रित शन्ति बाैद्ध गुम्बा छात्रावासले पायाे नयाँ भवन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८२, मंगलबार

३२ जना विद्यार्थी आश्रित शन्ति बाैद्ध गुम्बा छात्रावासले पायाे नयाँ भवन

रुपन्देहीको भैरहवा शन्तिनगरस्थित शान्ति बौद्ध गुम्बाको छात्राबास भवन उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाण । ३५ जना विद्यार्थीले लामाको पढाई गरिरहेका गुम्बामा अध्ययनमा समस्या भएपछि प्रदेश सरकार, सिद्धार्थनगर नगरपालिकाको सहयोग र स्थानीय दाताहरुको सहयोगमा भवन बनेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);