काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ । बुधबार बिहानस ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नाै कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल नाैवटा कम्पनीकाे कारोबार भएको छ । ६ वटा कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ ।
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
ताजा समाचार
आज हरिबोधिनी एकादशी, तुलसी विवाह गर्ने दिन
१९ घन्टा अघि
पोखरेलसहित एमालेका नेता आज चीन भ्रमणमा जाने
१९ घन्टा अघि
रवि लामिछानेलाई आज पोखराबाट बुटवल लगिँदै
१९ घन्टा अघि