काठमाडौँ ५ को मतगणना स्थगित | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

काठमाडौँ, २२ मंसिर। काठमाडौँ क्षेत्र नं.५ को मतगणना स्थगित भएको स्रोतले जानकारी दिएको छ। खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो।

सो क्षेत्रबाट कांग्रेसका रामशरण महत, वाम गठबन्धनका इश्वर पोख्रेल र विवेकशील साझाबाट उज्जवल थापाले उम्मेदवारी दिएका हुन्।